प्रधानसेनापति र कतारका राजदूतबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग कतारका राजदूत युसुफ विन मोहम्मद अल हाइलले शिष्टाचार भेटवार्ता गरेका छन् । सैनिक मुख्यालय जङ्गी अड्डामा सोमबार भएको भेटमा उहाँहरुबीच आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानसेनापति शर्मा र अमेरिकी सुरक्षा काउन्सिल निर्देशकबीच भेटवार्ता

काठमाडौँ । नेपाल भ्रमणमा रहेकी अमेरिकी राष्ट्रिय सुरक्षा काउन्सिल दक्षिण एसियाकी वरिष्ठ निर्देशक

औपचारिक माध्यमबाट मात्र रेमिट्यान्स पठाउन प्रहरीको अनुरोध

काठमाडौँ । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन

पोखरास्थित सैनिक आवासीय महाविद्यालयको भवन शिलान्यास

काठमाडौँ । सैनिक आवासीय महाविद्यालय पोखरामा बीबीए पठनपाठनका लागि आवश्यक पर्ने भवनको शिलान्यास

सैन्य सामग्री प्रदर्शनीमा विद्यार्थीको चाख

जानकी (बाँके) । नेपाली सेनाको आयोजनामा दोस्रो रनिङ शिल्ड तथा सैनिक प्रदर्शन, २०८०