सुरक्षा

दुईसय भन्दाबढी नेपाली युवा रूसी सेनामा भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रूसी सेनामा करिब दुईसय नेपाली नागरिक भर्ती भएको जानकारी सरकारसँग रहेको जानकारी दिएका छन् । सोमबार प्रेस सेन्टर नेपालको पदाधिकारी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै प्रधानमन्त्रीले भिजिट भिसा र अध्ययन भिसामा रूसमा पुगेका करिब दुईसय