सुरक्षा

‘एकीकरण टर्च र्‍याली’ ककनीको चतुरालेमा

  त्रिशूली (नुवाकोट)  ।  नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको चतुरालेमा पुगेको छ । सोमबार नुवाकोट आइपुगेको र्याली यहाँबाट मंगलबार काठमाडौँतर्फ प्रस्थानको क्रममा ककनी गाँउपालिका–७ चतुरालेमा पुगेको