सुरक्षा

नेपाल प्रहरी इन्टरपोलको भिडियो प्रतियोगितामा सर्वोत्कृष्ट

काठमाडौँ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले आयोजना गरेको ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ पुलिस लिडर’प्रतियोगितामा नेपाल प्रहरी सर्वोत्कृष्ट भएको छ । अष्ट्रियाको भियनामा जारी इन्टरपोलको ९१ औं महासभाको पहिलो दिन भएको प्रतियोगितामा नेपाल सर्वोत्कृष्ठ भएको हो। प्रतियोगितामा १९५