सुरक्षा

सम्पर्कविहीन २१ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयको निर्देशन

काठमाडौं । नेपाल प्रहरीमा विभिन्न पदमा कार्यरत २१ जना सम्पर्कविहीन भएका छन् । जानकारीबिनै आफूखुसी एक महिनाभन्दा बढी समयमा बिदा बसेपछि प्रहरी प्रधान कार्यालयले खोजी सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले बुधबार सूचना जारी गरी एक महिना भन्दा