सुरक्षा

नागरिकले अपनत्व महशुस गर्ने गरि प्रहरीले सेवा प्रवाह गर्नुपर्छः महानिरीक्षक क्षेत्री

पोखरा । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आमनागरिकले परिष्कृत तथा जनमैत्री प्रहरी सेवा प्रवाहको महशुस गर्न नसकेसम्म प्रहरी सेवा प्रवाह र स्वयं प्रहरी कर्मचारीको औचित्य पुष्टि हुन नसक्ने बताएका छन् । गण्डकी प्रदेश अन्तर्गतका जिल्लाहरु निरीक्षणका क्रममा यही मंसीर २०