सुरक्षा

नागरिक सेवामा सशस्त्र प्रहरीको साथ सधैं रहन्छः महानिरीक्षक खनाल

काठमाडौं । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले हर समयमा नागरिकको सेवा, सुरक्षा र आपत्विपद्मा सशस्त्र प्रहरीको सधैँ साथ रहने बताएका छन् । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौँमा सञ्चालित गुल्मपति तथा स्टाफ तालीमको समापन समारोहमा महानिरीक्षक खनालले