सुरक्षा

ललितपुरको प्रजिअमा श्रेष्ठ र प्रहरी प्रमुखमा खनाललाई ल्याइयो

काठमाडौं । ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुल्सीबहादुर श्रेष्ठलाई ल्याइएको छ । गृह मन्त्रालयले शुक्रवार श्रेष्ठलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा ल्याएको हो । त्यस्तै ललितपरको प्रहरी प्रमुखमा एसएसपी शेखर खनाललाई ल्याइएको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जनाएको छ । गत