सुरक्षा

काउण्टरकै कर्मचारीबाट यात्रु ठगी, धमाधम पक्राउ गर्दै ट्राफिक प्रहरी

काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात बैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परि उपत्यका बाहिरका जिल्लाहरु जाने यात्रुहरुलाई काउण्टरका कर्मचारीहरुले ६ गुणा बढीसम्म भाडा लिई ठगी गर्ने गरेको पाइएको छ । दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा