सुरक्षा

गोरखा सैनिकका माग पूरा गर्न पूर्वसुरक्षाकर्मी परिषद नेपालको माग

काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषद नेपालले वेलायतमा अनसनमा बसेका पूर्व गोरखा सैनिकको आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै माग पूरा गर्न वेलायत सरकारको ध्यानाकर्षण गराएको छ । परिषदका अध्यक्ष केवि राउतले विज्ञप्ति जारी गरी वीर गोर्खा फौजले जोगाएको भुगोलमा तिनै सैनिकहरु पीडित र विभेदको