सुरक्षा

प्रधानमन्त्रीसँग बेलायती सेना प्रमुखको भेट

काठमाडौं । नेपाल भ्रमणमा आएका बेलायतका सेना प्रमुख स्याण्डर्सले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका हुन् । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा उनीहरुबीच दुई देशको आपसी हितका सम्बन्धमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा बेलायती राजदूत