सुरक्षा

२८ जना प्रहरी निरीक्षकका लागि सशस्त्र प्रहरीद्वारा दरखास्त आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलले २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको छ । शुक्रबार भर्ना तथा छनोट शाखाले सूचना जारी गरी २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको हो । कानून र लेखा उपसमूहतर्फ गरेर २८ जना