सुरक्षा

राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा संविधान प्रदत्त जिम्मेवारी पूरा गर्छौंः प्रधानसेनापति सिग्देल

  धनगढी । प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेना सदैव देशको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वतन्त्रता, राष्ट्रिय एकताको रक्षार्थ जस्तोसुकै परिस्थितिमा पनि संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । कैलालीस्थित सुदूरपश्चिम पृतना मुख्यालय बिहीबार आयोजित भूतपूर्व सैनिक सम्मेलनमा प्रधानसेनापति