सुरक्षा

दुई डिआइजीलाई दज्र्यानी चिह्न प्रदान

काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका दुई प्राविधिक प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई दज्र्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ