सुरक्षा

प्रधानसेनापतिद्वारा महेन्द्रनगरमा निर्माणधीन होल्डिङ सेन्टर निरीक्षण

कञ्चनपुर । प्रधानसेनापति प्रभुराम शर्माले कञ्चनपुरको महेन्द्रनगरस्थित होल्डिङ सेन्टरको स्थलगत निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा रहेका प्रधानसेनापति शर्माले शुक्रबार सेनाको निगरानीमा यहाँको भगतपुरमा निमार्णाधीन होल्डिङ सेन्टरको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा प्रधानसेनापति शर्माले सरकारले तोकेको मापदण्डअनुसार होल्डिङ सेन्टर