सुरक्षा

काठमाडौंमा अमेरिकी सेना र नेपाली सेनाबीच संयुक्त अभ्यास सुरु

काठमाडौँ । काठमाडौंमा अमेरिकी सेना र नेपाली सेनाबीच मेडिकल इभाकेशन इन्फर्मेसन एक्सजेन्च तालिम सुरु भएको छ। छाउनीस्थित वीरेन्द्र अस्पतालमा सोमबार आयोजित कार्यक्रमकाबीच क्लिनिकल रजिष्टार, प्राविधिक सहायक रथी डा. राजिव राज शाहीले कार्यक्रम शुभारम्भ गरेका हुन्। वीरेन्द्र अस्पताल र महावीर गण