सुरक्षा

राष्ट्रसंघका आवासीय संयोजकले भेटे प्रधानसेनापति शर्मालाई

काठमाडौं । संयुक्त राष्ट्रसंघका आवासीय संयोजक रिचार्ड होवार्डले प्रधानसेनापति प्रभुराम शर्मासँग शिष्टाचार भेट गरेका छन् । राष्ट्रसंघका आवासीय संयोजक रिचार्डले बुधबार प्रधानसेनापति शर्मासँग जंगी अड्डास्थित कार्यकक्षमा भेट गरेका हुन् । भेटमा दुई पक्षीय हित, पारस्परिक सम्बन्ध, शान्ति मिशन, दिगो विकासलगायत