सुरक्षा

आईजीपीद्वयलाई बिदाइ गर्दै गृहमन्त्रीले भने-प्रहरीको ३० वर्षे सेवा अवधिका विषयमा छलफल भइरहेको छ

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) को बिदाइ गरेको छ । सुरक्षा अंगमा ३० वर्षे सेवा अवधिका कारण आइतबार राति १२ बजेदेखि अनिवार्य अवकाश लिन लागेका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी