नेपाल प्रहरीका ४३ डिएसपीको काज सरूवा



काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को काज सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले दरबारमार्ग, बौद्ध, बानेश्वर, गौशाला, लैनचौर, महाराजगन्ज प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षकहरूको काज सरूवा गरेको हो ।

उनका अनुसार कोपिला चुडाँलको दरबारमार्ग, हरिबहादुर बस्नेतको बौद्ध, निशान्त श्रीवास्तवको बानेश्वर, संजिबबहादुर खड्काको गौशाला, गणेशबहादुर बमको लैनचौर वृत्तमा सरूवा भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अर्थसचिवमा कृष्णहरि पुष्कर, दंगाललाई राजस्व सचिवको जिम्मेवारी

काठमाडौं । सरकारले कृष्णहरि पुष्करलाई अर्थसचिव बनाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पुष्करलाई

सर्पदंशबारे जनचेतना जगाउन चारवर्षे अभियान सुरु

काठमाडौँ । नेपालमा सर्पदंश रोकथामबारेमा जनचेतना जगाउन चारवर्षे अभियान सुरु गरिएको छ ।

मिटरब्याजीविरुद्ध प्रहरी अझ सक्रिय भएर लाग्छः महानिरीक्षक सिंह

काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र

अघिल्लो निर्वाचनको मतपरिणामलाई आधार बनाएर सत्ता गठबन्धनले सिट बाँडफाँट गर्ने

काठमाडौं । सत्ता गठबन्धन दलहरु आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सिट बाँडफाँटको पहिलो