सुरक्षा

राज्यलाई नै कमजोर बनाउने हिसावले किन सेनाकाबारेमा हुँदैछ बहस ?

ईश्वर पोखरेल । यसबीच जिम्मेवार तहमा रहेका केही व्यक्तिहरूले नेपालको रक्षा स्थिति र नेपाली सेनाका सम्वन्धमा व्यक्त गर्नुभएका विचारहरू सार्वजनिक भएका छन् । नीति तथा कानून निर्माण गर्ने महत्वपूर्ण स्थानमा रहेका, विगतमा राज्य संचालनमा महत्वपूर्ण जिम्मेवारीमा रहेका तथा बुद्धिजीवी/ विश्लेषकमा