सुरक्षा

कञ्चनपुरमा दुई हजार सुरक्षाकर्मी परिचालन

महेन्द्रनगर । आइतबार हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावको सम्पूर्ण सुरक्षा तयारी पूरा भएको छ । कञ्चनपुरमा चुनावका लागि सुरक्षा तयारी पूरा भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए । जिल्लाका एक सय ३२ वटै मतदानस्थलको