सुरक्षा

अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख फ्लिन भेटघाटमा व्यस्त

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा र अमेरिकी सेनाका एसिया–प्रशान्त क्षेत्र प्रमुख जनरल चाल्स एन्थोनी फ्लिनबीच भेटवार्ता भएको छ । शुक्रबार सैनिक मुख्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । चार