सुरक्षा

सेनाको हेलिकप्टरमार्फत दार्चुलाको तिङ्करबाट छायालेक पुग्यो प्रहरी

दार्चुला । गत मङ्सिरमा हिमपातपछि सदरमुकाम झरेको नेपाल प्रहरी सोमबार तिङ्करको छायालेक पुगेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी छायालेक पुगेको हो । छ महिना मात्रै राज्यको उपस्थिति रहने तिङ्करको छायालेकमा सई हर्क महताको नेतृत्वमा सात जनाको टोली तिङ्कर