सुरक्षा

अवकासको मुखमा सैनिक उपरथी प्रेम शाही सैनिक हिरासतमा

काठमाडौं । सैनिक उपरथी प्रेम शाहीलाई अवकाशको मुखमा नेपाली सेनाले सैनिक प्रहरी हिरासतमा राखेको छ । उमेर हदका कारण बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका उपरथी शाहीलाई हिरासतमा राखिएको सैनिक प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । प्रवक्ता भण्डारीका अनुसार विगतमा