चार डीआईजीको एआईजीमा बढुवाका लागि सिफारिस



काठमाडौं । गृह मन्त्रालयले चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी)मा बढुवाको लागि सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले चार जनालाई रिक्त एआइजीमा बढुवाको लागि सिफारिस गरेको हो । बढुवाका डिआइजी सन्दीप भण्डारी, सुदीप गिरी मिरा चौधरी र टेकबहादुर तामाङलाई सिफारिस गरिएको छ ।

शुक्रवार प्रहरी महानिरीक्षकसहित चार जना एआइजी अवकाश भएपछि रिक्त रहेको पदपूर्तिको लागि बढुवा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
स्याङ्जाका शिवको लोभलाग्दो ‘ड्रागन फ्रुट’ खेती

स्याङ्जा । दश वर्ष कोरिया बसेर फर्किएका स्याङजा वालिङका शिव थापा व्यावसायिक रूपमा

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी

काठमाडौँ । दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई ४८ करोड भुक्तानी गरेको छ ।

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना

नेपाली सेनाले माग्यो प्राविधिक, हवाइ र विविध सेवातर्फ तीनसय भन्दाबढी कर्मचारी

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट