सुरक्षा

इन्टरपोलको सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई आइतबार स्वदेश फिर्ता भएका छन् । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा यही २४ गतेदेखि सुरु भएको इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा नेपालका तर्फबाट प्रहरी महानिरीक्षक सिंहको नेतृत्वको टोली