प्रवास

प्रवासी नेपाली एकता मञ्च पोर्चुगलमा लिम्बू

पोर्चुगल । नेकपाको केपी ओली समूहका नेता डा. राजन भट्टराईले मुलुकको आर्थिक विकास र समृद्धिका लागि ताजा निर्वाचनमा जानुको विकल्प नरहेको बताएका छन् । प्रवासी नेपाली एकता मञ्च पोर्चुगलको भर्चुअल विशेष भेलाको उद्घाटन कार्यक्रममा उनले राजनीतिक स्थायित्व र समृद्धिको अभियानलाई