प्रवास

कोरोना संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु

लण्डन । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप तीन जनाको निधन भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता वेलायतमा २ जना र क्यानाडामा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो