प्रवास

विदेशमा ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त

काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड (१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली संघका अनुसार विदेशमा ‘कोभिड–१९’ को संक्रमणमा परेका मध्ये ९४ दशमलव ५ प्रतिशत नेपाली कोरोना भाइरसबाट मुक्त भएका छन् । गैरआवासीय नेपाली