प्रवास

स्वीडेनमा साझा सद्भाव समूहको राष्ट्रिय समिति गठन

काठमाडौं । साझा पार्टीले देशभित्र र देश बाहिर व्यापकरुपमा संगठन विस्तार अभियानलाई तिब्रता दिइरहेको छ। यसै प्रयास अन्तर्गत स्वीडेनमा ७२ सदस्यीय साझा सद्भाव समूह र दीप थापाको नेतृत्वमा १७ सदस्यीय राष्ट्रिय समिति गठन भएको छ। सहसंयोजकमा श्याम कुमार बस्नेत, प्रवक्तामा