राजनीति

कास्की २ मा विद्याको नाम मात्र सिफारिश गर्ने निर्णय किन उल्टियो ?

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश कमिटीले आसन्न कास्की क्षेत्र नम्बर दुईको उपनिर्वाचनका लागि तीन जनाको नाम केन्द्रमा सिफारिश गर्ने निर्णय गरेको छ । सिफारिश हुनेमा स्व पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईसहित सोमनाथ अधिकारी ‘प्यासी’ र राजकाजी