राजनीति

संसदको अवरोध हटाउँदै कांग्रेसले भन्यो -काँग्रेस चुप लागेर बस्दैन

काठमाडौँ । तीन दिनदेखि प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको नेपाली कांग्रेसले मंगलबारदेखि बैठक सञ्चालन हुन दिएको छ । पार्टी उपसभापति विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको विरोधमा प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको कांग्रेसले मंगलबार अवरोध खुलाएको हो ।

प्रतिनिधिसभा बैठक LIVE




प्रकाशित मिति | २०७६, २८ माघ मंगलवार १३:०९
गच्छदारको सांसद पद गुम्यो


प्रकाशित मिति | २०७६, २४ माघ शुक्रबार १८:५७