राजनीति

प्रदेश २ का मन्त्री रामनरेश राय बर्खास्त

जनकपुरधाम । प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वनमन्त्री रामनरेश रायलाई बर्खास्त गरेका छन् । नेकपा (एकीकृत समाजवादी)लाई प्रदेश सरकारमा सहभागी गराउन मुख्यमन्त्री राउतले मन्त्री रायलाई बर्खास्त गरेका हुन् । रायलाई राजीनामा दिन गत सातानै निर्देशन दिएका थिए