समाचार

अब मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले मृत्यु संस्कारमा सहभागी हुन मात्र सवारी पास उपलब्ध गराउने भएको छ । कार्यालयले सवारी पासको अत्याधिक माग भएको र यसले भीडभाड हुन गई लकडाउन उल्लङ्घन हुने खतरा बढेपछि सूचना जारी गरी आफ्नो परिवारको सदस्यको