समाचार

अहिलेसम्म १० हजार ४ सय ७१ जनाको पिसिआर विधिबाट परीक्षण

काठमाडौं । कोरोनाको आशंकामा पछिल्लो २४ घण्टामा २ हजार १ सय ८४ जनाको नमूना परीक्षण भएको छ । नेपालमा हालसम्म ५३ हजार ५ सय ३४ जनाको नमूना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १० हजार ४ सय