समाचार

कोरोनाबाट कसैको मृत्यु नहोस् भनेर काम गरियो तर विविध कारणले सकिएनः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणबाट मानिसको मृत्यु हुन नदिने सरकारले प्रयास गरेपनि त्यो सफल हुन नसकेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकका सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले मानिसको मृत्यु हुन नदिन