समाचार

मुस्ताङको ऐतिहासिक स्थल लोमन्थाङको संरक्षणका लागि आवश्यक पहल गर्न केन्द्र सरकारको ध्यानाकर्षण

स्थानीय जनप्रतिनिधिले मुस्ताङको ऐतिहासिक स्थल लोमन्थाङको संरक्षणका लागि आवश्यक बजेट निकासा गरी विशेष पहल गर्न केन्द्र सरकारको ध्यानाकर्षण गराएका छन् । लोमन्थाङको ७ सय वर्ष पुरानो राजदरबार, तीनवटा पुराना गुम्बा तथा विश्वमै नभएको बाटोले बनेको सानो ऐतिहासिक शहरको संरक्षण तथा