समाचार

तरकारीको मूल्य आकासियो, अनुगमन नहुँदा भाउ बढेकोमा उपभोक्ताहरुद्वारा गुनासो

दसैंमा तरकारीको मूल्य पनि ह्वात्तै बढेको उपभोक्ताहरुले गुनासो गरेका छन । दशैंको बेलामा काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा पुगेका उपभोक्ताहरुले तरकारीको मूल्य ह्वात्तै बढेको प्रतिक्रिया दिएका हुन् । दसैंमा आवागमन ठप्प भएपछि व्यापारीहरुले काठमाडौंमा तरकारीको मूल्य ह्वात्तै बढाएको पाइएको