‘महरा सभामुखको जिम्मेवारीमा फर्कनुहुन्छ’



काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले महरा सभामुखको जिम्मेवारीमा फर्कने बताएका छन् ।

मल्लले समाजिक सञ्जालमार्फत फेसबुकमार्पmत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले भनेका छन्,‘ महराको राजीनामाको निर्णयबाट कोही पनि आत्तिनुपर्ने वा खुशी हुनु पर्ने कारण छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तनहुँमा ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु, दुई घाइते

दमौली । तनहुँमा ट्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुई जना

नेपाल-भारत सीमामा कडाइः कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

बैतडी । कोरोना संक्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क

समाजवाद उन्मुख देशका मानिस आफ्ना खर खाँचोको लागि किन मिटरब्याजी समक्ष ऋण लिन जान्छन् ?

केशवप्रसाद भट्टराई । १. हामीसँग स्थानीय र प्रदेश सरकार पनि छन् तर उखु

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन