समाचार

सरकारद्वारा संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता

काठमाडौं । सरकारले संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ । शुक्रबार मन्त्रिपरिषद बैठकले निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेपछि संसद सचिवालयमा संशोधन प्रस्ताव दर्ता गरिएको हो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान