समाचार

भारतीय सेना प्रमुखको अभिव्यक्ति उत्तेजनात्मक रहेको संसदीय समितिको ठहर, खण्डन गर्न सरकारलाई निर्देशन

काठमाडौं । भारतीय सेना प्रमुख जनरल मनोज मुकुन्द नराभनेले दिएको अभिव्यक्तिको खण्डन गर्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालको सीमा क्षेत्रका सम्बन्धमा भारतीय सेनाध्यक्ष नराभनेले दिएको अभिव्यक्ति गैरजिम्मेवार र उत्तेजनात्मक रहेको पनि