समाचार

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । काठमाडौं, बर्दिया, मोरङ, भक्तपुर र सुनसरीमा गरी थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२०