कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु, मृतकको संख्या १२० पुग्यो



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । काठमाडौं, बर्दिया, मोरङ, भक्तपुर र सुनसरीमा गरी थप ६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुना–टपरी बनाएर मासिक २० हजार आम्दानी

कपिलवस्तु । कपिलवस्तु बाणगङ्गा नगरपालिका–१० पटनाकी दिलकुमारी थापाले दुना–टपरी बेचेर मासिक २० हजार

यो सरकारमा कांंग्रेस सहभागी हुँदैनः उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले एमाले सम्मिलित वर्तमान सरकारमा कांग्रेस सहभागी

सन्दीपलाई थुनामै राखेर मुद्दा किनारा लगाउनुपर्ने मागसहित मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थुनामै राखेर मुद्दा किनारा

मलेसियाका गृहमन्त्रीले कामदारको सुरक्षा र सुविधाबारे नेपाली अधिकारीहरुसँग छलफल गर्दै

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल तीनदिने