निषेधाज्ञा जारीपछि काठमाडौँ उपत्यकामा के-के गर्न नपाइने ?



काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा बुधबार मध्यरातिदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको छ । उपत्यकामा कोरोना संक्रमण बढिरहेका बेला उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र तीनै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको बैठकले बुधबार मध्इरातदेखि लागू हुनेगरि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन । खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका सवारी संचालन गर्न पाइने छैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
भारतीय विदेश सचिव श्रृंगला काठमाडौंमा

काठमाडौँ । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि बिहीबार

कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु

काठमाडौं । रुपन्देही, अर्घाखाँची र मकवानपुरमा गरी थप तीन जना कोरोना संक्रमितको मृत्यु

भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौंडाकी ५७ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट निधन भएको छ

त्रिशूलीमा बेपत्ता तीनमध्ये दुई जनाको शव फेला

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलाबाट त्रिशूलीमा पिकअप खसेर बेपत्ता भएका तीन