समाचार

विदेशबाट उद्धार गरी ल्याइएका नेपालीलाई गन्तव्यसम्म पुर्याउन पनि पहुँचका सवारीसाधनलाई मात्रै अनुमति !

काठमाडौं । विदेशबाट उद्धार गरेर स्वदेश ल्याइएका नेपालीलाई गन्तव्यसम्म पुर्याउन सरकारले केही कम्पनीका गाडीलाई मात्र अनुमति दिएको भन्दै यातायात व्यवसायीहरुले विरोध गरेका छन् । होल्डिङ सेन्टरबाट देशका बिभिन्न स्थानमा नेपालीहरुलाई पुर्याउन पहुँच भएका व्यक्तिका कम्पनीका गाडीलाई मात्र अनुमति दिइएको भन्दै