समाचार

कोरोना संक्रमणबाट नवलपरासीकी एक महिलाको मृत्यु

भैरहवा । भैरहवाको भीम अस्पतालमा उपचाररत कोरोना संक्रमित ६५ वर्षीया महिलाको मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि बुटवल आएकी उनलाई बेड अभावका कारण भदौ १५ गते भीम अस्पतालको आइसोलेसनमा पठाइएको थियो । नवलपरासीको रामग्राम नगरपालिका–५ की ६५ वर्षीया