नेपाल प्रहरीका भूतपूर्व एसएसपी श्रेष्ठको निधन



काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व एसएसपी डा. चुडाबहादुर श्रेष्ठको निधन भएको छ । लामो समयदेखि मृगौलासम्बन्धी बिरामी रहेका डा. श्रेष्ठको नेपाल प्रहरी अस्पतालमा गएराती निधन भएको हो ।

मिर्गौला प्रत्यारोपण गरिएका डा. श्रेष्ठ लामोसमयदेखि डायलासिस गराइरहेका थिए । लामो समयसम्म नेपाल प्रहरीमा रहेर काम गरिसकेका डा. श्रेष्ठ पछिल्ला दिनहरुमा द्वन्द्व र विकासलगायतका क्षेत्रमा काम गरिरहेका थिए ।

श्रेष्ठले नेपालमा माओवादी द्वन्द्वको सैन्य, सामाजिक आर्थिक पाटोलाई केलाइएको Nepal- Coping with Maoist insurgency, conflict analysis and resolution पुस्तक समेत लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तस्बिरमा हेर्नुस्, उपत्यकाका शक्तिपीठमा राष्ट्रपतिको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न

पहिरोले बिपी राजमार्ग पुनःअवरुद्ध

धुलिखेल । बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ पिप्लेमा पुनः पहिरो खसेको छ ।

राष्ट्रपति पौडेलद्वारा नौ कन्याको पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित शारदीय दुर्गा पूजाका अवसरमा

नौ महिनामा एक लाख पाँच हजार विदेशी पर्यटकले गरे मुस्ताङ भ्रमण

म्याग्दी । बितेका नौ महिनामा एक लाख पाँच हजार जना विदेशी पर्यटकले मुस्ताङ