मुख्य समाचार

केरुङ -लुम्बिनी रेलमार्ग हेर्ने नेपालीको चाहना चीनले पूरा गर्ने राष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले केरुङदेखि काठमाडौँ हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेको बताएकी छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङको सम्मानमा शनिबार साँझ आयोजित राजकीय भोजमा उनले रेल्वे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको

चिनियाँ राष्ट्रपतिको भ्रमण ऐतिहासिक हुने


प्रकाशित मिति | २०७६, २४ आश्विन शुक्रबार १३:४८