साहित्य

चेलीको व्यथा

चेलीको व्यथा आफ्ना रहर र सपनालाई तिलाञ्जली दिएर अरुकै ईच्छा र सपनामा जीवनको सार्थकता देख्नुपर्ने चेलीको व्यथा … आफैलाई जन्माएका जन्मदाता भेट्न पनि स्वीकृति लिनुपर्ने आफ्नै जन्म घर जान्छु है भनेर अनुनय र बिन्ती गर्नुपर्ने सम्बन्धका जञ्जालमा गुम्सिएर विवाह बाँच्नुपर्ने