सूचना/प्रबिधि

चीनद्वारा विच्याट र टिकटक खरिद प्रक्रियामा अमेरिकी अवरोधको विरोध

अमेरिकाको वाणिज्य मन्त्रालयले अमेरिकामा विच्याट र टिकटक खरिदलाई निषेध गरेको घटनालाई लिएर चीनले विरोध जनाएको छ । चिनियाँ वाणिज्य मन्त्रालयले विच्याट र टिकटक खरिदलाई निषेधबारे प्रतिक्रिया दिँदै यो कदमले सम्बन्धित व्यवसायको उचित अधिकार र सामान्य बजार व्यवस्थालाई हानि पुर्याएको बताएको